पाका पुरुषसको संगत चाहाने स्मीताको सामुद्रिक तटमा मस्ती (१२ तस्वीर) « Khabarhub

पाका पुरुषसको संगत चाहाने स्मीताको सामुद्रिक तटमा मस्ती (१२ तस्वीर)


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम हो– स्मिता थापा । यौनका विषयमा खुलेर बोल्ने भएकै कारण पनि उनी चर्चामा रहन्छिन् । चर्चामा आउन उनी विभिन्न फण्डा अपनाउन पनि पछि पर्दिनन् ।

कहिले ‘मलाई लोग्ने होइन लोग्ने मान्छे चाहिन्छ’ भन्छिन् त कहिले पाका पुरुषसँगको संगत मनपर्छ भन्ने अभिव्यक्ति दिन्छिन् । त्यतिमात्र नभएर आफू ह्वीस्कीको पारखी भएको र ह्वीस्कीको चुस्कीसँग वाइल्ड बन्नुको आनन्द बेग्लै हुने बताउँछिन् ।

एक अन्तर्वार्ताका क्रममा उनले पाका पुरुषहरु अनुभवी हुने र पाका मानिससँग उठबस गर्दा अरुले अनावश्यक शंका पनि नगर्ने हुँदा अत्यधिक मनपर्ने बताएकी थिइन ।

हाल उनी बिदा मनाउन माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्सको सामुद्रिक तट र समुद्रमा उनले निकै मस्ती गरिरहेका तस्वीरहरु सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरुमा उनी निकै हट र बोल्ड देखिएकी छिन् ।  उनका सार्वजनिक तस्वीरहरु यस्ता छन्–

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : २३ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल