३६० किलो चरेससहित ३ तीन जना पक्राउ « Khabarhub

३६० किलो चरेससहित ३ तीन जना पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– प्रहरीले ३६० किलो चरेससहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धादिङको गजुरी बजारबाट चरेससहित भारतीय नागरिक ६४ वर्षीय ओम प्रकाश, ३४ वर्षीय गुलाव खान र २९ वर्षीय मोरपाल वर्मा पक्राउ परेका हुन् ।

मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एच.आर. ५५ एम ९४८४ नम्बरको कन्टेनर चेकजाँचका क्रममा कन्टेनरको क्याविनमा प्लास्टिकको १५ बोराभित्र लुकाई भारततर्फ लैजान लागिएको तयारी अवस्थाका लागुऔषध ३६० किलो नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरुरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : १३ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी