रुसले लाखौँ टन अन्न चोरी गरेको युक्रेनी उप कृषिमन्त्रीको आरोप « Khabarhub

रुसले लाखौँ टन अन्न चोरी गरेको युक्रेनी उप कृषिमन्त्रीको आरोप


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसमाथि युक्रेनबाट ठूलो परिमाणमा अन्न चोरेको आरोप लागेको छ ।

युक्रेनी उप कृषिमन्त्रीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागबाट रुसले लाखौँ टन अन्न चोरेको आरोप लगाएका हुन् ।

युक्रेनको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीका क्रममा उप कृषिमन्त्री तरास भिसोत्स्कीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागमा १५ लाख टन अन्न मौज्दात रहेकोमा रुसी फौजले लाखौँ टन अन्न चोरी गरेको आरोप लगाएका हुन् ।

यद्यपि उनको आरोपको स्वतन्त्र पुष्टि भने नभएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ३१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा