अमिताभ बच्चनको ट्वीटर ह्याक! « Khabarhub

अमिताभ बच्चनको ट्वीटर ह्याक!


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट ह्याक गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर राखिएको थियो ।

उनको ह्याक भएको ट्वीटर एकाउन्टबाट पाकिस्तानलाई समर्थन गर्ने पोस्टहरु राखिएको थियो ।

टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ले एकाउन्ट ह्याक गरेको हो । ह्याक गरेपछि ट्वीटरमा लेखिएको थियो, ‘यो पुरै विश्वका लागि एक सन्देश हो, हामी टर्कीका फुटबलरप्रति आइसल्याण्डको गैरजिम्मेवार व्यवहारको निन्दा गछौं, हामी विस्तारै बोल्छौं ।’

बच्चनले ह्याक भएको ट्वीटर एकाउन्ट फिर्ता लिएको र अहिले ह्याक भएपछिका पोस्टहरु पनि हटाइएको छ।

 

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ८ : ४१ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी