नर्विच सिटी रेलिगेशनमा « Khabarhub

नर्विच सिटी रेलिगेशनमा


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पराजित हुँदै नर्विच सिटी रेलिगेशनमा परेको छ ।

एस्टन भिल्लासँग २-० अन्तरले पराजित भएसँगै नर्विच रेलिगेसनमा परेको हो । रेलिगेशनमा परेको नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।

खेलमा एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले १-१ गोल गरे । जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा स्थानमा छ । नर्विच २१ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ७ : ३५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक