युभेन्ट्सले भेनेजियालाई हरायो « Khabarhub

युभेन्ट्सले भेनेजियालाई हरायो


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो ।

युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे । भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे ।

खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर