तालिबानद्वारा अफगान सर्वोच्च अदालतमा फारसी भाषामाथि प्रतिबन्ध « Khabarhub

तालिबानद्वारा अफगान सर्वोच्च अदालतमा फारसी भाषामाथि प्रतिबन्ध


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी निन्दाबीच अफगानिस्तानको शासन गरिरहेको तालिबानले मुलुकको सर्वोच्च अदालतबाट फारसी भाषालाई हटाउने आदेश जारी गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार तालिबानले सर्वोच्च अदालतको नाम समेत फेरेर ‘शक्तिको न्यायपालिका’ राखेको छ ।

समाचारमा जनाइएअनुसार आइन्दा अफगानिस्तानको सर्वोच्च अदालतमा पश्तो र अङ्ग्रेजी भाषा मात्र प्रयोग गरिनेछ ।

यसअघि पनि तालिबानले मुलुकका विभिन्न संस्थाहरुबाट फारसी भाषा हटाएको जनाइएको छ । यसअघि तालिबानले बाल्ख विश्वविद्यालयमा पनि फरसी भाषालाई बन्देज गरेको एएनआईले जनाएको छ ।

यसबाहेक तालिबानले यसअघि उज्बेक भाषामाथि पनि प्रतिबन्ध लगाएको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : १९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय