‘सुन सानो कथा’ मा आर्यनसँग रोजी (भिडियो)  « Khabarhub

‘सुन सानो कथा’ मा आर्यनसँग रोजी (भिडियो) 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

 ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल रोजी पन्तको अभिनय रहेको छ । जनकदीप पराजुलीको निर्देशनमा तयार उक्त भिडियोमा मायाप्रेममा हुने बिछोडको कथालाई देखाइएको छ। 

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यनले सुन सानो कथामा आफ्नो कथा व्यक्त गरिएको बताए । सबैको मनमा रहेको पीडा र व्यथालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको आर्यनको बुझाइ छ ।

कार्यक्रममा बोल्दै निर्देशक पराजुलीले यस भिडियोको अर्को भाग पनि बन्ने बताए। सागर प्रधानले छायांकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : ३५ बजे

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा