जिम्बाब्वे ‘ए’ द्वारा नेपालसामु १३७ रनको लक्ष्य प्रस्तुत « Khabarhub

जिम्बाब्वे ‘ए’ द्वारा नेपालसामु १३७ रनको लक्ष्य प्रस्तुत


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा जिम्बाब्वे ‘ए’ ले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा जिम्बाब्वे ए टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

जिम्बाब्वेलाई उच्च योगफल बनाउन रोक्न नेपालका लागि सन्दीप लामिछानेले २, सोमपाल कामीले र बसिर अहमदले १–१ विकेट लिए ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  २ : ५४ बजे

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर