आईपीएल : हैदरावादमाथि दिल्लीको जित « Khabarhub

आईपीएल : हैदरावादमाथि दिल्लीको जित


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले हराएको हो।

सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो। यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो।

यो जितसँगै १० अंक जोडेको दिल्ली पाँचौं स्थानमा उक्लिएको छ। समान १० अंक नै जोडेको हैदरावाद छैटौं स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा दिल्ली पाँचौ स्थानमा पुगेको हो।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ५४ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६