सिड्नीमा ‘कबड्डी ४ : द फाइनल म्याच’  « Khabarhub

सिड्नीमा ‘कबड्डी ४ : द फाइनल म्याच’ 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय प्रवासमा नेपाली फिल्मको बजार विस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली फिल्मको प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले  विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाइरहेको छ । नेपाल पश्चात नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन हुने भएको छ  ।

‘कबड्डी ४’ सिड्नीको इभेन्ट सिनेमा हल बरूउडमा मे २७ र २८ र सिड्नीकै हर्सभिलको इभेन्ट सिनेमा हलमा मे २९ र ३० तारेखका दिन प्रदर्शन हुने जानकारी गराएका छन् । कबड्डीको प्रत्येक सिरिजले अष्ट्रेलियामा राम्रो दर्शक पाइरहेको छ । यसले पनि राम्रो व्यापार गर्ने अष्ट्रेलिया राइट्स लिएका रोशन भट्टराईले बताए । ‘हामीले कबड्डी देखि नै फिल्म देखाइरहेका छौं । दर्शकको डिमाण्डसँगै कबड्डी सिरिजले नेपाली फिल्मको बजार समेत बढाउन मदत गरेको छ’ भट्टराईले भने ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, अरुण कार्की लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ४१ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई