कसरी थाहा पाउने फोक्सोको क्यान्सर « Khabarhub

कसरी थाहा पाउने फोक्सोको क्यान्सर


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फोक्सोको क्यान्सर हुने बित्तिकै पत्ता लगाउन गाह्रो हुन्छ ।

धेरैजसो लक्षण देखिँदा यसको विस्तार भइसकेको हुन्छ । फोक्सोमा रहेको ग्रन्थीहरु सुनिने, श्वासनलिमा भएको न्युमोनियाको सङक्रमण र लगातार तरल पदार्थ बगिरहनुले फोक्सोको क्यान्सर भएको जनाउँछ ।

क्यान्सरका गिख्राहरु उत्पन्न भए भने बिरामीलाई पीडा हुन थाल्छ, टाउको दुख्नुका साथै अन्य विभिन्न समस्याहरु देखा पर्न सक्छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ४३ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।