सांसद विदेश भाग्न लागेको भन्दै प्रदर्शनकारीद्वारा श्रीलंकाको अन्तर्राष्ट्रिय विमानस्थल घेराउ | Khabarhub Khabarhub

सांसद विदेश भाग्न लागेको भन्दै प्रदर्शनकारीद्वारा श्रीलंकाको अन्तर्राष्ट्रिय विमानस्थल घेराउ


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा प्रदर्शनकारीले मुलुकको प्रमुख बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा घेराउ गरेका छन् । 

विमानस्थलको श्रोतलाई उद्धृत गर्दै श्रीलंकाबाट प्रकाशित हुने अङ्ग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार कटुनायके खुला व्यापार क्षेत्रका स्थानीय युवाहरुले विमानस्थलको प्रवेशद्वार घेराउ गरेका हुन् ।

देशका सांसद्हरु भागेर विदेश नजाऊन् भन्नाका लागि मुख्य प्रवेशद्वार घेराउ गरिएको डेली मिररले जनाएको छ ।

प्रदर्शनकारीले मुख्य प्रवेशद्वारमा गाडीहरु रोकेर प्रवेश निषेध गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ०५ बजे

अब उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई