आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्ने एमाले अध्यक्ष ओलीको दाबी « Khabarhub

आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्ने एमाले अध्यक्ष ओलीको दाबी


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन् ।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै मुलुकको विकास एमालेबिना असम्भव रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । उनले एमालेसँगै मतको स्थिति सुदृढ रहेको र जनताहरूको आकर्षण एमाले प्रति रहेको उनको भनाइ थियो । गठबन्धनले अदालतमा जाली मुद्दा लडेर एमालेको सरकार ढालिएको उनको भनाई छ ।

अध्यक्ष ओलीले धरहरालाई टावर बनाएर सत्तारुढ दलका नेताहरूले आलोचना गरेको आरोप लगाए । स्वार्थका लागि देशलाई दुर्घटनामा पारिएको भन्दै सत्तारुढ दलका नेताप्रति ओलीले आक्रोश व्यक्त गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ५८ बजे

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश