बुटवलमा बम विस्फोट « Khabarhub

बुटवलमा बम विस्फोट


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ ।

सशस्त्र प्रहरी बल बुटवलका अनुसार बुटवल मिलनचोक आकासे पुलनजिक प्रेसर कुकर बम विस्फोट भएको हो ।

घटनास्थल नजिकै पर्चाहरू भेटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट कुनै क्षति भएको छैन ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : ४६ बजे

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र