मतदान गर्न जाँदा के के लान मिल्दैन ? « Khabarhub

मतदान गर्न जाँदा के के लान मिल्दैन ?


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले मतदातालाई मतदान गर्न जाँदा मोबाइल प्रयोग नगर्न अनुरोध गरेको छ । आयोगले आज हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाँदा मतदातालाई मोबाइल नबोक्न अनुरोध गरेको हो ।

मोबाइल, क्यामरा वा फोटो खिच्ने जस्ता अन्य कुनै पनि साधन मतदानस्थलमा लान नपाइने आयोगले जनाएको हो । आयोगका अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न पाएका मतदातले यस किसिमका कुनै पनि सामग्री लान पाउने छैनन् ।

सँगै आयोगले मतदान गर्न जादा लाइटर, सलाई, एसिड जस्ता कुनै पनि प्रकारको हातहतियार लान नपाइने उल्लेख गरेको छ । मतदानका दिन कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा संकेतजन्य वस्तु मतदानस्थलमा लान पाउने छैनन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ५४ बजे

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले