सर्वाधिक कमाउने खेलाडी बने मेस्सी : रोनाल्डो तेस्रो स्थानमा « Khabarhub

सर्वाधिक कमाउने खेलाडी बने मेस्सी : रोनाल्डो तेस्रो स्थानमा


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन्।

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका हुन्। उनले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडीको रुपमा नाम लेखाएका हुन्।

फोब्र्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ। दोस्रो स्थानमा अमेरिकी बास्केटबल स्टार जेम्सको आम्दानी १ सय २१ दशमलव २ मिलियन अमेरिकी डलर रहेको छ।

म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन्। रोनाल्डोको आम्दानी १ सय १५ मिलियन अमेरिकी डलर रहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : २९ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को