बारामा लोसपा, जसपा र एमालेबीच झडप, मतदान रोकियो | Khabarhub Khabarhub

बारामा लोसपा, जसपा र एमालेबीच झडप, मतदान रोकियो


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराका पचरौता नगरपालिकामा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको छ ।

पचरौता नगरपालिका–२ मा मतदानका क्रममा झडप भएको हो । त्रिपक्षबीच विवाद हुँदा झडप भएको बारा पचरौताका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिए ।

पचरौता नगरपालिका–२ मा रहेको बरगाछी र लक्ष्मीपुरको मतदान कोन्द्रमा झडप भएपछि मतदान रोकिएको हो । पचरौतामा लोसपा, जसपा र एमालेबीच झडप भएको हाे

 झडपलाई नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ०२ बजे

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी