काठमाडौं मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले गरे मतदान « Khabarhub

काठमाडौं मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर पदका उम्मेदवार र्यापर बालेन्द्र शाह (बालेन) ले मतदान गरेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रमा पुगेर बालेनले मतदान गरेका हुन्।

उनले मतदान गर्नु अघि नै आफ्नो जित निश्चित भएको बताएका छन्। मतदान केन्द्रमा पुगेका बालेनले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।

ज्योतिषशास्त्र अनुसार बालेनले बिहान ११ बजेर तीन मिनेट जाँदा मतदान गरेको बताएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ०५ बजे

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल