स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु  « Khabarhub

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

ग २ च ३०२६ नम्बरको पिकअप भ्यान दुर्घटनामा हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गम्भीर घाइतेको अवस्था नाजुक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

हाल उद्धार कार्य जारी रहेको र केही घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।

थप विवरण आउन बाँकी रहेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : ११ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका