किरिया पुत्री मतदानमा सहभागी « Khabarhub

किरिया पुत्री मतदानमा सहभागी


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्थानीय तह निर्वाचन प्रतिको उत्साह लमजुङमा पनि उल्लासपूर्ण सहभागिता भएको छ ।

 बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन् । राइनास नगरपालिका ४ सौभाग्यदय मावि अल्कटारको मतदान केन्द्रमा बुबाको किरियामा बसेका संक्रान्ते र चन्द्रबहादुर कुमालले मतदान गरेका हुन् । हिन्दु संस्कार अनुसार काजकिरियामा बसेका उनीहरूले मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि दाजुभाइले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि मतदानमा सहभागी भएको बताए । यस्तै, लमजुङको बेँसीसहर नगरपालिका ११ चितिमा पनि बुबाको किरियापुत्री बसेका मनोज पन्तले पनि बेँसीसहर ११ जनकल्याण माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : २८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील