काठमाडौंको मतगणना बिहान आठ बजेदेखि | Khabarhub Khabarhub

काठमाडौंको मतगणना बिहान आठ बजेदेखि


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाको मतगणना आज बिहान आठ बजेदेखि हुँदैछ।

शुक्रबार रातिसम्ममा मतपेटीका संकलन भइसकेपछि बसेको सर्वदलीय बैठकले मतगणना शनिबार बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो।

शुक्रबार एकसाथ देशभर भएको मतदानमा ६४ प्रतिशत मतदान भएको छ। काठमाडौं महानगरको ३६३ मतदानस्थलबाट सम्पूर्ण मतपेटीका संकलन हिजै भइसकेको छ।

काठमाडौंको मतगणनाका लागि राष्ट्रियसभा गृहमा सम्पूर्ण तयारी पूरा भएको छ । गणनास्थललाई तारजाली राखेर सुरक्षित बनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ३४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले