ललितपुर महानगरको मतगणना बिहान ७ बजेदेखि « Khabarhub

ललितपुर महानगरको मतगणना बिहान ७ बजेदेखि


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ.– ललितपुर महानगरपालिकामा शनिबार बिहान ७ बजेपछि मतगणना सुरु हुँदैछ । शुक्रबार रातिसम्ममा मतपेटिका संकलन भइसकेका छन् । सर्वदलीय बैठक बिहान ७ बजे बसेपछि मतगणना सुरु हुनेछ ।

शुक्रबार उम्मेदवार र कर्मचारी सबै थाकेकाले शनिबार मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ४२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार