मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा काँग्रेसका तेन्जिङ निर्वाचित | Khabarhub Khabarhub

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा काँग्रेसका तेन्जिङ निर्वाचित


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले मनाङबाट खाता खोलेको छ। मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन्। उनले १ सय ५८ मत ल्याएका छन्।

तेन्जिङ १५८ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएको चामेका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।

निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन्। तेन्जिङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघिसमेत उनी नै अध्यक्ष थिए।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ०७ बजे

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ ।

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी

काठमाडौं – फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा