कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता « Khabarhub

कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ।

माओवादी केन्द्रका मेयर उम्मेदवार पोतीलाल चौधरीले ३ सय ८९ मतसहित अग्रता लिएका छन्।

नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार हरेन्द्रसिंह विष्टले २ सय ४९ मतसहित दोस्रो र एमाले उम्मेदवार कमला बोहराले २ सय ४५ मतसहित तेस्रो स्थानमा छन्।

 

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३५ बजे

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका