भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता « Khabarhub

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार ८०० मत गन्दा श्रेष्ठले ४३७ मत पाएका छन्।

एमालेका मदन सुन्दर श्रेष्ठले २८६ मत पाएका छन्। पछिल्लो परिणाम अनुसार उपमेयरमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छन्। उनले ३३६ मत पाएकी छन्।

उनलाई गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले २९६ मतसहित पछ्याइरहेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३३ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट