मोरङको विराटनगर महानगरको मतगणना सुरु | Khabarhub Khabarhub

मोरङको विराटनगर महानगरको मतगणना सुरु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोरङको विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। भर्खरै सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु भएको हो।

वडा नम्बर १, २, १६, १७, १८ र १९ बाट गणना सुरु गरिएको हो। एकसाथ धेरै ठाउँमा मतगणना भइरहेको छ।

अन्य पाँच महानगरमा मतगणना ढिला भइराखेको अवस्थामा विराटनगरमा सुरु भएको हो। काठमाडौं र भरतपुर महानगरमा केहीबेरमै मतगणना सुरु हुँदैछ। ललितपुरमा भने बिहान ११ बजेदेखि मात्र मतगणना सुरु हुनेछ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ४८ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको