कैलालीको चुरे गाउँपालिकामा एकीकृत समाजवादी पार्टीको अग्रता « Khabarhub

कैलालीको चुरे गाउँपालिकामा एकीकृत समाजवादी पार्टीको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको चुरे गाउँपालिकामा एकीकृत समाजवादी पार्टीले अग्रता लिएको छ ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन् । प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : १३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल