भरतपुर महानगर अपडेट : २८ मत गन्दा रेनुको अग्रता  « Khabarhub

भरतपुर महानगर अपडेट : २८ मत गन्दा रेनुको अग्रता 


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।  प्रारम्भिक मतगणना अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुबेदीबिच प्रतिस्पर्धा देखिएको छ ।

 २८ मत गन्दा सुवेदी भन्दा रेनु १ भोटले अगाडि छिन् । रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा १ भोट खसेको छ । अन्य उम्मेदवारहरूले अहिलेसम्म भोटको खाता खोल्न सकेका छैनन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : २३ बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको