बुढानिलकण्ठ २ मा एमालेको प्यानल विजयी « Khabarhub

बुढानिलकण्ठ २ मा एमालेको प्यानल विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा एमालको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा एमालेका तर्फबाट उम्मेद्वारी दिएका राजेन्द्र श्रेष्ठ विजयी भएका हुन् ।

यस्तै, एमालेको टिकटबाट उठेका चडिका रैला, शर्मिला नेपाली, बद्धिमान लामा र नवीन श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ४२ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी