फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य | Khabarhub Khabarhub

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको नयाँ मूल्य १७० रुपैयाँ प्रतिलिटर


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

शनिबार रातिबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

मुलुकमा स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३५ बजे

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० जना मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण

विवादित रविले पार्टी नेतृत्व नछाड्दा रास्वपामा गहिरिँदो संकट

काठमाडौं– शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले

डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति