काठमाडौं महानगरमा सुनितालाई लोकप्रिय मत « Khabarhub

काठमाडौं महानगरमा सुनितालाई लोकप्रिय मत


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोलले लोकप्रिय मत ल्याएकी छन्।

सुरुमा स्वतन्त्रबाट उठेर प्रचारप्रशार गरेकी सुनिता अहिले एमालेकी उपप्रमुख पदकी उम्मेदवार हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठ धेरै पछाडि छाडेकी छन्।

काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार सुनिताले ९२० मत पाएकी छन्। गठबन्धनका उम्मेदवार श्रेष्ठले २८६ मत मात्र पाएका छन्।

राष्ट्रियसभा गृहमा काठमाडौंको मत गणना जारी छ। अहिलेसम्म ३ हजार ७२७ मत गणना भइसकेको छ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ५ : ४४ बजे

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु