भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु दाहाल | Khabarhub Khabarhub

भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु दाहाल


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदी ९२ मतले पछि परेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले तेस्रो मत पाएका छन्।।

पछिल्लो मत परिणाम अनुसार रेनुले ७६३ मत ल्याउँदा एमालेका सुवेदीले ६७० मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले २५६ मत पाएका छन्।

उपमेयर पदका गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरेका छन्। उनले आठ सय मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हिमाल गुरुङले ५३२ मत ल्याएकी छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : १७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का