ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता फराकिलो « Khabarhub

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता फराकिलो


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता फराकिलो पारेका छन्।

वडा नं १ मा गणना भइरहँदा महर्जनले ७०६ मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन्।

ललितपुर महानगरमा आइतबार बिहान ६ बजेसम्म १४ सय मत गणना भएको छ।

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट महर्जन, एमालेबाट व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार रहेका छन्।

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था) माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायत उम्मेदवार छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ३६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार