रसुवाको आमाछोदिङ्मो गाउँपालिका ४ मा एमाले विजयी  « Khabarhub

रसुवाको आमाछोदिङ्मो गाउँपालिका ४ मा एमाले विजयी 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ को मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार वडा नम्बर ४ मा नेकपा एमालेले जितेको छ । नेकपा एमालेका धर्म तामाङले २ सय ८८ मत ल्याएर विजयी भए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादीका ताम्प्रिङ घलेले २ सय ९ मत ल्याए । यस्तै सदस्यमा सुरज तामाङ र मिङ्मार घले बिजयी भएका हुन् ।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : १९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन