वीरेन्द्रनगरमा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै | Khabarhub Khabarhub

वीरेन्द्रनगरमा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा गठबन्धनका उम्मेद्वारल् अग्रता लिएका छन् । सुरुदेखि नै अग्रता लिइरहेका गठबन्धनका मेयर उम्मेद्वार कांग्रेसका उपेन्द्र खड्काले यो समाचार तयार पार्दासम्म ३ हजार २ सय ४९ मत पाएका छन् । यस्तै उनलाई पछ्याइरहेका एमालेकी मेयर पदकी उम्मेद्वार मोहनमाया ढकालले ३ हजार १ सय २२ मत पाएकी छन् ।

यस्तै राप्रपाले भने हजार मत कटाएको छ । राप्रपाका मेयर पदका उम्मेद्वार मुकुन्दश्याम गिरीले १ हजार ५७ मत पाएका छन् । उपमेयरमा भने एमाले उम्मेद्वारले अग्रता लिएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : ५० बजे

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप