एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको थापाको आरोप | Khabarhub Khabarhub

एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको थापाको आरोप


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीटरमा आफ्नो धारणा राख्दै एमालेले निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको बताएका हुन् ।

नेकपा एमालेले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले लेखेका छन्– मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा एमालेले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : ५८ बजे

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी

काठमाडौं – फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा

आज देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अकल्यान्डविरुद्ध म्युनिखको १० गोल, जमालले ह्याट्रिक गर्दा मुलरको दुई गोल

काठमाडौं – क्लब विश्वकप फुटबलको आइतबार भएको समूह ‘सी’को खेलमा

इरान-इजरायल युद्ध: दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड

तेहरान – शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै

टी–२० सिरिज: नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं – नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो