आफ्नो वडामा प्यानल नै विजयी भएपछि विजय जुलुसमा सहभागी भए लिङदेन « Khabarhub

आफ्नो वडामा प्यानल नै विजयी भएपछि विजय जुलुसमा सहभागी भए लिङदेन


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको हल्दिबारी–१ मा वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका देवी बहादुर थापा विजयी भएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा समेत रहेको हल्दिबारी–१ मा राप्रपाको प्यानल नै विजयी भएको हो ।

प्यानल विजयी भएपछि राप्रपा अध्यक्ष लिङदेन विजयी जुलुसमा सहभागी समेत भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : ४३ बजे

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प