गीतकार महेन्द्र वडा अध्यक्षमा निर्वाचित « Khabarhub

गीतकार महेन्द्र वडा अध्यक्षमा निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस पटकको स्थानीय तहको निर्वाचनमा सेलिब्रेटीहरु पनि होमिएका छन् । कोहि समर्थनमा जुटेका छन् भने कोहि आफैँ प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो चुनावमा गीतकार महेन्द्रदीप राई (महेन्द्र राज राई) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ को अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले ५ सय ५१ प्राप्त गर्दै विजयी भए।

उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहन राईलाई एक मतले पछि परेका हुन् । मोहनले ५ सय ५० मत प्राप्त गरे। विजयी राईका शब्दमा गायक राजेश पायलको स्वरमा ‘याद यति’, गायिका अन्जु पन्तको स्वरमा ‘सत्य सानु’का अलवा ‘पुर्वेली थिती’ लगायत दर्जन गीत छन्।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ५६ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका