महिला क्रिकेटमा युगाण्डाद्वारा नेपाललाई १ सय ३ रनको लक्ष्य « Khabarhub

महिला क्रिकेटमा युगाण्डाद्वारा नेपाललाई १ सय ३ रनको लक्ष्य


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युगाण्डाले नेपाललाई १ सय ३ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युगाण्डाले पहिले ब्याटिङ गरेको थियो ।

पहिलो इनिङ्ग्समा युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनायो ।

नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  २ : ४६ बजे

पार्टीलाई सही ढङ्गले अघि बढाउन नेतृत्वमा दाबी गरेको हुँ : ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढङ्गले

झिनो अंकले बढ्यो नेप्से, १५५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न

कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?

देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला