लमजुङको सुन्दरबजार नगरपालिकामा कांग्रेस विजयी « Khabarhub

लमजुङको सुन्दरबजार नगरपालिकामा कांग्रेस विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लमजुङको सुन्दर बजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन्। उपप्रमुखमा नेकपा एमालेका भवानी केसी विजयी भएकी छन्।

काङ्ग्रेस उमेदवार कोइराला छ हजार ६४१ मत ल्याएर निर्वाचित भएका हुन्। एमालेका भीमबहादुर गुरुङले छ हजार ३६ मत ल्याएका छन्। राप्रपाका सन्तबहादुर बस्नेतले ३ साय ८५ मत ल्याएका छन्।

उपप्रमुखमा एमालेकी भवानी केसी पाँच हजार १८ मत ल्याएर निर्वाचित भएकी छन्। उनले स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रलाई पराजित गरेकी हुन्। मिश्रले चार हजार ४७५ मत ल्याएका छन्।

 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : २९ बजे

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

सुराबाया– इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा

मधेसमा चहलपहल बढ्दै

जनकपुरधाम– अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको

१५ बुँदे माग राख्दै वीर अस्पतालका नर्स आन्दोलित

काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन– बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी