सी डिभिजन लिगमा स्वयम्भूको दोस्रो जित « Khabarhub

सी डिभिजन लिगमा स्वयम्भूको दोस्रो जित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा स्वयम्भू क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिउँसो भएको खेलमा स्वयम्भूले ओएसिस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

स्वयम्भूका लागि ललित चौलागाइँले गरेको गोल नै निर्णायक बन्यो । खेलको छैटौँ मिनेटमा ललितले गोल गरेर स्वयम्भूलाई अग्रता दिलाएका थिए ।

खेलमा स्वयम्भूका निमेश मोक्तान म्यान अफ द म्याच घोषित भए ।

 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : १३ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका