रामगोपालपुरको मेयर/ उपमेयरमा एमाले, वडामा माओवादीको वर्चस्व « Khabarhub

रामगोपालपुरको मेयर/ उपमेयरमा एमाले, वडामा माओवादीको वर्चस्व


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।

एमालेका मेयर उम्मेदवार राम दुलार साह ५३४० र उपमेयरमा रिनादेवी यादव ४२६३  मत ल्याएर विजयी भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी माओवादीका अशोककुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी पुष्पा देवी कुशाहाले ४२६३ मत प्राप्त गरिन् ।

९ वटा वडा रहेको नगरमा वडा अध्यक्षमा माओवादी केन्द्रले बहुमत ल्याएको छ । वडा नम्बर १, २, ८ र ९ मा माओवादी केन्द्र, ३, ४ र ७ नेकपा एमाले, वडा नम्बर ५ मा नेपाली कांग्रेस र वडा नम्बर ६ मा लोसपाले जित हासिल गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ०७ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी