मंगलसेनको मेयरमा एमालेका बोहरा दोहोरिए « Khabarhub

मंगलसेनको मेयरमा एमालेका बोहरा दोहोरिए


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – मंगलसेन नगरपालिका मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बुधबार सम्पन्न मतगणनामा नेकपा एमालेका पदम बोहराले ५ हजार ७३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कांग्रेस नमबहादुर शाहीले ५ हजार दुई मत पाए ।

उप प्रमुखमासमेत एमालेका संगीता रावल सोडारी ५ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका बमबहादुर रावलले ३ हजार ३७ मत पाए ।

उपप्रमुखमै माओवादी लोकबहादुर बोगटी ४१५ पाउँदा राप्रपाले ७१ मत पाएको छ। नगरप्रमुखमा निर्वाचित भएका बोहरा यसअघिसमेतका नगर प्रमुख हुन् । मंगलसैन नगरपालिकाका १४ वटा वडामध्ये १० मा नेकपा एमाले र ४ वडामा नेपाली कांग्रेस विजयी भएको छ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : ४० बजे

एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही