भरतपुरमा रेनुले पाइन् ११०९० मत, दुई हजारको अग्रता « Khabarhub

भरतपुरमा रेनुले पाइन् ११०९० मत, दुई हजारको अग्रता


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भरतपुर महानगरपालिकामा रेनु दाहालले ११ हजार ९० मत पाएकी छन् । महानगरको मेयर पदमा उम्मेद्वार दिँदै दोहोरिन चाहेकी प्रचण्ड पुत्री रेनुले पछिल्लो मतपरिणामअनुसार स्पष्टसँग दुई हजार मतको अग्रता लिएकी छन् ।

दोस्रो स्थानमा रहेका एमाले उम्मेद्वार विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेस बागी उम्मेद्वार जगन्नाथ पौडेलले ४ हजा ९ सय ५८ मत पाएका छन् । पछिल्लो वडामा मतपरिणाम चल्दै गर्दा रेनुले अग्रता लिएकी हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १० : २२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले