ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अगाडि « Khabarhub

ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अगाडि


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्। २०७४ सालको निर्वाचनमा भन्दा यो निर्वाचन एमालेका लागि महंगो परेको छ।

अघिल्लो चुनावमा अन्तिम समयमा कांग्रेस महर्जनले २०० मतले एमालेका हरिकृष्ण ब्यान्जनकारलाई पराजित गरको थिए। यो पटक उन व्यान्जनकार ठूलो मतअन्तरले पराजित हुने देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार महर्जनले १५ हजार ३५८ मत पाउँदा एमालेका उम्मेदवार ब्यञ्जनकारले ७ हजार ९६१ मत मात्र पाएका छन्।

ललितपुरमा महर्जनले ७ हजार ३९७ मतले अग्रता कायम गरेका छन्।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछाडि परेका छन्। एमालेकी मञ्जली शाक्य बजाचार्यले ८ हजार ९४ मत पाएकी छन् भने माओवादी केन्द्रका बाबुराज मर्हजनले ५ हजार १६७ मत पाएका छन्। ललितपुरमा सत्ता गठबन्धनले महर्जनलाई साथ दिएको छ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ०६ बजे

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन

मौन अवधि सुरु हुँदा बालेनको स्टाटस- ‘मेरो देशलाई शुभकामना’

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको