सिद्धुको ट्विट ‘अदालतको निर्णयलाई सम्मान गर्छु’ « Khabarhub

सिद्धुको ट्विट ‘अदालतको निर्णयलाई सम्मान गर्छु’


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवजोत सिंह सिद्धुले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएपछि उनले ट्विट गर्दै प्रतिक्रिया दिएका हुन् । पछिल्लो समय राजनीतिक असफलता भोगिरहेका सिद्धुलाई अदालतको निर्णयले ठूलो धक्का लागेको छ । 

उक्त दुर्घटनामा एक वृद्धको ज्यान गएको थियो । अदालतले चार वर्षअघिको फैसलालाई पनि पुनरावलोकन गर्दै आजै पक्राउ गर्ने जनाएको छ । उच्च न्यायालयले सिद्धुको आत्मसमर्पण र गिरफ्तारीलाई लिएर कुनै राहतको उपाय पेश गरेको छैन । 

उनलाई पटियाला जेल पठाउने तयारी भैरहेको छ । 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ५८ बजे

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको