काठमाडौँको उपमेयरमा सुनिता तेब्बर मतान्तरले अगाडि « Khabarhub

काठमाडौँको उपमेयरमा सुनिता तेब्बर मतान्तरले अगाडि


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रता कायम राखेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार उनले झण्डै तेब्बर मतले आफ्नो अग्रता कायम राखेकी हुन् ।

बिहीवार राति दिइएको पछिल्लो अपडेट अनुसार उपमेयरकी उम्मेदवार सुनिताले २४ हजार ५९२ मत ल्याएकी छिन् भने उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ८ सय ६८ मत प्राप्त गरे ।

यस्तै जारी मतगणनामा हालसम्म राप्रपाकी उम्मेदवार बिनिता मगैयाले ५ हजार ४६४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : १६ बजे

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार

गायक सुशान्तको १० लाख सहयोग

काठमाडौं – गायक सुशान्त केसीले रसुवा बाढी पीडितलाई १० लाख

रविसँग स्थानीय सरकारको गुनासो : प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन्, संघीय सरकारले सुन्दैन

काठमाडौं- गत बुधबार बिहान आएको भिषण बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले

विपद्को समयमा सरकारलाई साथ दिन्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्को समयमा सरकारलाई