मेन्डी पनि रियलमा « Khabarhub

मेन्डी पनि रियलमा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनिस फुटबल क्लब रियल मड्रिडले डिफेन्डरमा फेरलान्ड मेन्डीलाई पनि आबद्ध गरेको छ । रियलले बुधबार फ्रेन्च क्लब लियोनमेन्डीलाई ४ करोड ७० लाख पाउन्डमा अनुबन्ध गरेको हो । योसँगै मेन्डी रियल भित्रिने चौथो खेलाडी हुन् ।

फ्रान्सका २४ वर्षीय मेन्डीले रियलसँग ६ वर्षका लागि सम्झौता गरेका छन् । रियलले यसअघि चेल्सीबाट करिब १५ करोड पाउन्डमा इडेन हाजार्ड र फ्यांकफटबाट ५ करोड ३० लाखमा लुका योभिचलाई अनुबन्ध गरेको थियो ।

पूर्व पेरिस सेन्ट जर्मनका खेलाडी रहेका मेन्डीले लियोनका लागि गत वर्ष च्याम्पियन्स लिगका सबै खेलसहित ७९ खेल खेलेका थिए। फ्रान्सको राष्ट्रिय टोलीबाट ४ खेल खेलेका उनी मंगलबार एन्डोराविरुद्ध पहिलो रोजाइमा परेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : २१ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका