महोत्तरीमा बिदाइ भए २४७४ जना म्यादी प्रहरी « Khabarhub

महोत्तरीमा बिदाइ भए २४७४ जना म्यादी प्रहरी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा आजबाट म्यादी प्रहरीलाई बिदाइ गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि भर्ना गरिएका २ हजार ४ सय ७४ जनालाई आजबाट बिदाइ गरिएको हो । स्थानीय निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले एक कार्यक्रमकाबीच बिदाइ गरे ।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले प्रशंसापत्रसहित बिदाइ गरेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ८ : १५ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा